रक्तवर्ण (विशेषण)
अर्थ− रातो रङ्गाएको ।
रक्तवर्णः (पुंलिङ्ग)
अर्थ− १. बीर बहुटी,२. मुगा,३. सिन्दूरे रूख/ रोहिणी रूख ।
रक्तवर्णम् (नपुंसकलिङ्ग)
अर्थ− सुन ।