संस्कृत-शब्दकोशः

रक्तविष्फोटक रक्तवीजा

रक्तवीज

रक्तवीजः (पुंलिङ्ग)


अर्थ−
१. रक्तचन्दन,
२. अनार वा दारिम,
३. जति रगतको छिटा वा थोपा भुइँमा पर्यो त्यत्ति नै रूपमा प्रकट हुने शुम्भ निशुम्भ दैत्यको एक सेनापति, जसलाई दुर्गाद्वारा मारियो ।



Correction: