रक्तहंसा
रक्ताकार
रक्ता
रक्ता (स्त्रीलिङ्ग)
अर्थ−
१. सङ्गीतमा पञ्चमस्वरका चार श्रुतिहरूमध्ये दोस्रो श्रुति,
२. रातीगेडी,
३. मजिठो,
४. लाहा,
५. थाकल,
६. हिउँदे सिमीविशेष,
७. बोझो,
८. लक्ष्मणकन्द,
९. कान नजिकको एक नसो,
१०. माकुरोविशेष,
११. रातो रङ्गकी स्त्रीजाति ।