रक्षिता (पुंलिङ्ग)
अर्थ− ‘(रक्षितृ)’ १. रक्षा गर्ने वा बचाउने व्यक्ति,२. चौकिदार ।
रक्षिता (स्त्रीलिङ्ग)
अर्थ− १. रक्षा,२. अप्सराविशेष,२. रखौटी स्वास्नी,३. रक्षा गर्ने आइमाई ।