संस्कृत-शब्दकोशः

रक्षितस्थान रक्षिताफला

रक्षिता

रक्षिता (पुंलिङ्ग)


अर्थ−
‘(रक्षितृ)’ १. रक्षा गर्ने वा बचाउने व्यक्ति,
२. चौकिदार ।


रक्षिता (स्त्रीलिङ्ग)


अर्थ−
१. रक्षा,
२. अप्सराविशेष,
२. रखौटी स्वास्नी,
३. रक्षा गर्ने आइमाई ।



Correction: