रगणः (पुंलिङ्ग)
अर्थ− छन्दशास्त्रअनुसार एक गण वा तीन वर्णको समूह, जसको पहिलो र तेस्रो गुरु एवं दोस्रो लघु हुन्छ (ऽ।ऽ) ।