रजनीगन्धा (स्त्रीलिङ्ग)
अर्थ− १. रात परेपछि मात्र खुब बास्ना आउने एक/डेढ अङ्गुल लामो सेतो रङ्गको लहरे फूल,२. हसना फूल ।