रजः (स्त्रीलिङ्ग/नपुंसकलिङ्ग)
अर्थ−
’(रजसी/रजः)’ १. धुलो,
२. आइमाई मासिकधर्म हुँदाको रगत,
३. ज्योति / प्रकाश,
४.फूलको धुलो वा पराग,
५. जोतेको खेत,
६. अन्धकार,
७. मानसिक अन्धकार,
८. रजोगुण,
९. आकाश,
१०. पाप,
११. पानी,
१२. छालाले मोडेको प्राचीनकालको बाजाविशेष,
१३. बादल,
१४. लोक,
१५. पापडा,
१६. स्कन्दको एक सेना ।