रजोभेदाः (पुंलिङ्गबहुवचन)
अर्थ− कालजफ द्रव्यज, रागज र रोगज रज । कालबाट उत्पन्न रज- कालज, द्रव्यबाट उत्पन्न रज- द्रव्यज, रागबाट उत्पन्न रज रागज र रोगबाट उत्पन्न रज रोगज ।