रजोहर
रज्जुदालक
रज्जु
रज्जुः (स्त्रीलिङ्ग)
निष्पत्ति− सृज (विसर्गे) - "उः" असुन् सलोपश्च (उ० १-१५)
व्युत्पत्ति− सृज्यते
प्रयोग− "उदयति विततोर्ध्वरश्मिरज्जावहिमरुचौ हिमधाम्नि याति चास्तम्"
उल्लेख− माघ० ४-२०
अर्थ−
१. डोरी,
२. स्त्रीको चुल्ठो,
३. शरीरको रङ्गविशेष ४. उद्यन/लरवाकी/इनारबाट पानी झिक्ने डोल (बाल्टी) आदि झुन्ड्याउने डोरी ।