रत्नावली (स्त्रीलिङ्ग)
अर्थ− १. रत्नहरूको माला,२. एक रागिनी,३. एक अर्थालङ्कार, जसमा प्रस्तुत विषयको अतिरिक्त अप्रस्तुत विषयको पनि वर्णन हुन्छ ।