रथक्रान्ता (स्त्रीलिङ्ग)
अर्थ− १. रथले कुल्चेको माटो,२. अश्वक्रान्ता, रथक्रान्ता र विष्णुक्रान्ताका नामबाट विभक्त धर्तीको रथक्रान्तानामक क्षेत्र ।