संस्कृत-शब्दकोशः

रथशिक्षा रथसूत

रथसप्तमी

रथसप्तमी (स्त्रीलिङ्ग)


अर्थ−
१. माघशुक्ल सप्तमी,
२. यस तिथिमा सूर्यदेवताको पूजा गर्ने गरी षष्ठी तिथिको रातमा सङ्कल्प गरिने व्रत,
३. मन्वन्तरको आदिमा सूर्य रथमा आरूढ हुने माघमासको सप्तमी तिथि ।



Correction: