रथाग्र
रथाङ्गधर
रथाङ्ग
रथाङ्गम् (नपुंसकलिङ्ग)
व्युत्पत्ति− रथस्य अङ्गम्
प्रयोग− "रथो रथाङ्गध्वनिना विजज्ञे विलोलघण्टाक्वणितेन नागः"
उल्लेख− रघु० ७-४१
अर्थ−
१. रथको पाङ्ग्रो वा कुनै पनि भाग,
२. चक्र (हतियार) ३. कुम्हालेको माटाको भाँडो बनाउने चक्र, (पाङ्ग्रो),
४. चखेवा चरा ।