रथी (पुंलिङ्ग)
अर्थ− ‘(रथिन्)’ १. रथमा बसेर लडाइँ गर्ने,२. रथमा बसेको,३. त्यस्तो योद्धा, जो एक्लै हजार रथीसँग लड्न सक्छ ।
अर्थ− ‘(रथिन्)’ लेफ्टिनेन्ट जनरलको पद ।