संस्कृत-शब्दकोशः

रथी रथोद्धता

रथोत्सव

रथोत्सवः (पुंलिङ्ग)


अर्थ−
आषाढ शुक्ल द्वितीयाको दिन भगवान् जगन्नाथलाई रथमा राखेर गरिने यात्रा । (यसै दिन बौद्ध वा जैनीहरू आ - आफ्ना देवतालाई रथमा राखेर घुमाउने गर्दछन्) ।



Correction: