संस्कृत-शब्दकोशः

रमणीय रमति

रमणीयता

रमणीयता (स्त्रीलिङ्ग)


निष्पत्ति− "तल्" (५-१-११९)
व्युत्पत्ति− रमणीयस्य भावः
प्रयोग− "क्षणे क्षणे यन्नवतामुपैति तदेव रूपं रमणीयतायाः"
उल्लेख− माघ० ४-१७

अर्थ−
१. राम्रोपन,
२. साहित्यदर्पणअनुसार त्यस्तो माधुर्य, जुन सबै अवस्थामा रहिरहने र छिनछिनमा नयाँ रूप लिने हुन्छ । ‘क्षणे क्षणे यन्नवतामुपैति तदेवरूपं रमणीयतायाः’ (माघ) ।



Correction: