रमु क्रीडायाम्
अर्थ−
१. रम्नु, क्रीडा गर्नु, खेल्नु ।
आ- (परस्मैपदी, व्याङ्परिभ्यो रमः १/३/८३)
१. विराम गर्नु, स्थिर रहनु, आराम गर्नु ।
उप- (उभयपदी, विभाषाऽकर्मकात् १/३/८५)
१. विराम गर्नु, स्थिर रहनु, आराम गर्नु ।
वि- (परस्मैपदी, व्याङ्परिभ्यो रमः १/३/८३)
१. विराम गर्नु, स्थिर रहनु, आराम गर्नु ।