रविः (पुंलिङ्ग)
अर्थ− १. सूर्य,२. आँक,३., अग्नि,४. नायक/सर्दार,५. अशोक,६. पुराणअनुसार एक आदित्य,७. धृतराष्ट्रका एक छोरा,८. एक पर्वत ।
हेरौँ- रण्व् धातु