रसकर्पूर (पुंलिङ्ग/नपुंसकलिङ्ग)
अर्थ−
इँटको धुलो, गेरु, फिटकिरी, खाप्रे (खप्परिया) सिधेनुन, खारीनुन, सर्पको प्वालको माटो वा हिङ्गुलबाट निकालिएको पारोबाट डमरुयन्त्रमा पुट गरेर बनाएको वा खारीनुन, स्यूँडीको दूध र हिङ्गुलको पारोबाट डमरुयन्त्रमा पुट गरेर बनाएको रसादि ओखती ।