रसवती
रसवत्ता
रसवत्
रसवत् (विशेषण)
निष्पत्ति− "मतुप्" (५-२-९४)
व्युत्पत्ति− रसोऽस्यास्यि
अर्थ−
१. रस भएको,
२. स्वादिष्ठ,
३. राम्रो,
४, भाव भरिएको,
५. प्रेम भएको,
६. हाजिर जबाब दिने, एक काव्यालङ्कार ।
रसवान् (पुंलिङ्ग)
अर्थ−
‘(रसवत्)’ रस भएको पदार्थ ।