रसाभासः (पुंलिङ्ग)
अर्थ− १. साहित्यमा एक प्रकारको अलङ्कार,२.अनुचित पात्रगत रत्यादिको वर्णन, जस्तै- एक नायिकाको अनेक पुरुषसँगको रति । ‘अनौचित्यप्रवृत्तत्वे आभासो रसभावयोः ’।