संस्कृत-शब्दकोशः

रसाम्ला रसायनज्ञ

रसायन

रसायनम् (नपुंसकलिङ्ग)


अर्थ−
१. कमर,
२. मोही/ तक्र,
३. विष,
४. वायुविडङ्ग,
५. बुढ्याइँ रोग नाश पारी सधैँ शरीर पुष्ट पार्ने ओखती,
६. तामोबाट सुन बनाउने एक विधि,
७. कुनै पदार्थको तत्त्वज्ञान,
८. सुन चाँदी आदि धातु पगालेर एकथरी धातुबाट अर्कोथरी धातु बनाउने क्रिया,
९. एक ओखतीमा अर्को ओखती मिसाएर नयाँ ओखती बनाउने विधि ।

“रसायनं तु तज्ज्ञेयं यज्जराव्याधिनाशनम् ।। यथामृता रुदन्ती च गुग्गुलुश्च हरीतकी ।।” (भावप्रकाश) ।



Correction: