रसाष्टकम् (नपुंसकलिङ्ग)
अर्थ− आठथरी रसहरूको समूह -१. पारो,२. हिङ्गुल,३. कान्तिसार लौह,४. सोनामाखी,५. रूपामाखी,६.लहसुनी,७. शङ्ख ८. मोती ।