रहः (नपुंसकलिङ्ग)
अर्थ− ‘(रहस्)’ १. एकान्त/ निर्जन ठाउँ,२. एकान्त पन,३. रहस्य,४. मैथुन/ सम्भोग,५. सुख ।
रहस् (अव्यय)
अर्थ− चुपचापसँग ।
रंहः (नपुंसकलिङ्ग)
अर्थ− हावापानी आदिको वेग ।