रहस्यप्रायश्चित्तम् (नपुंसकलिङ्ग)
अर्थ− खुला रूपमा अरूले थाहा नपाएका केवल गर्ने व्यक्तिले मात्र थाहा पाएका अपराधहरूको प्रायश्चित्तका लागि धर्मशास्त्रले निर्धारण गरेको एक व्रत ।