संस्कृत-शब्दकोशः

रहि रहितत्व

रंहित

रहित (विशेषण)


निष्पत्ति− रह (त्यागे) - "क्तः" (३-२-१०२)
प्रयोग− १) "गुणलवरहितं मां गोप्तुकामादये त्वम्" २) "रहितं कलाभिरखिलाभिः"
उल्लेख− दयाश०, माघ० १५-३

अर्थ−
१. कुनै वस्तुको गुण आदि नभएको,
२. त्यागिएको / छोडिएको,
३. छुट्याइएको,
४. अकेला, एक्लो ।


रंहितः (स्त्रीलिङ्ग)


अर्थ−
१. हावापानी आदिको वेग,
२. उत्सुकता ।



Correction: