राकिणी (स्त्रीलिङ्ग)
अर्थ− ‘कुण्डलिनीयोग’अनुसार स्वाधिष्ठानमा रहेकी देवी । ‘अत्रैव भाति सततं खलु राकिणी सा’ (षट्चक्रनिरूपण) ।