राजऋणम् (विशेषण)
अर्थ− १. देश वा राष्ट्रको नाममा देश वा राष्ट्रको कामको लागि सरकारद्वारा लिइएको ऋण,२. त्यस्तो पत्र जुन उपर्युक्त किसिमको ऋण लिँदा लिइन्छ ।