राजऋषि
राजकथा
राजक
राजकम् (नपुंसकलिङ्ग)
निष्पत्ति− "वुञ्" (४-२-३९)
व्युत्पत्ति− राज्ञां समूहः
प्रयोग− "मखविघ्नाय सकलमित्थमुत्थाप्य राजकम्"
उल्लेख− माघ० २-१०२
अर्थ−
धेरै राजाको समूह ।
राजक (विशेषण)
अर्थ−
चम्किने/ चमक भएको ।
राजकः (पुंलिङ्ग)
अर्थ−
१. सानो राजा,
२. कालो अजिङ्गर ।