संस्कृत-शब्दकोशः

राजकला राजकशेरु

राजकलिका

राजकलिका (स्त्रीलिङ्ग)


अर्थ−
सेतो एक, रातो आठ केशर, भित्री भाग रातो, बाहिरी भाग सेतो, चार चार पङ्खडी र सेतो का डेढ अङ्गुल लामो नाल तथा हरियो पात भेट्नो र डाँठ हुने फूल । एक अङ्गुल लामो भेट्नु, किनारामा मसिनो काँठो जस्तो भएको डेढ-दुई अङ्गुल चाक्लो, साँढे दुई तीन अङ्गुल लामो तीखो टुप्पोको पात, एक डेढ हात अग्लो बोट हुने एक फूल ।



Correction: