संस्कृत-शब्दकोशः

राजकुमारी राजकुलक

राजकुल

राजकुलम् (नपुंसकलिङ्ग)


व्युत्पत्ति− राज्ञः कुलम्
प्रयोग− "यदुनन्दनेन तदुदन्वतः पयः शशिनेव राजकुलमाप नन्दथुम्"
उल्लेख− माघ० १३-६५

अर्थ−
१. राजाको वंश,
२. राजाको दरबार,
३. न्यायालय,
४. राजा भनी सम्मान बुझाउँदै सम्बोधन गरिने शैली ।



Correction: