संस्कृत-शब्दकोशः

राजधनेश राजधान

राजधर्म

राजधर्मः (पुंलिङ्ग)


व्युत्पत्ति− राज्ञो धर्मः

अर्थ−
१. राजाको कर्तव्य,
२. ‘महाभारत’को शान्ति पर्वको एक अंश, जसमा भीष्मद्वारा युधिष्ठिरलाई राजकाजको शिक्षा दिइएको छ ।



Correction: