राजधानिका
राजधान्य
राजधानी
राजधानी (स्त्रीलिङ्ग)
निष्पत्ति− डुधाञ् (धारणपोषणयोः) - "ल्युट्" (३-३-११७) । "ङीप्" (४-१-१५)
व्युत्पत्ति− राजाना धीयन्तेऽत्र
प्रयोग− "स तक्षपुष्कलौ पुत्रौ राजधान्योस्तदाख्ययोः"
उल्लेख− रघु० १५-८९
अर्थ−
कुनै देशको त्यस्तो मुख्य सहर जहाँ त्यस देशको राजा बस्ने र राज्यको प्रशासन चलाइने मुख्य कार्यालयहरू तथा अधिकारीहरू रहन्छन् ।