राजपुरुषः (पुंलिङ्ग)
अर्थ− १. राज्यको वा राजाको काम गर्ने कुनै कर्मचारी,२. राज्य वा प्रशासनको नीति बुझेको मानिस,३. मन्त्री ।