राजभोग्य (विशेषण)
अर्थ− राजाले भोग गर्न लायक ।
राजभोग्यः (पुंलिङ्ग)
अर्थ− १.चिरौंजी,२. जाबित्री,३. राजभोग धान ।