राजयोग
राजयोग्य
राजयोगसमाधि
राजयोगसमाधिः (पुंलिङ्ग)
अर्थ−
मनोमूर्छा नामको कुम्भकद्वारा मनलाई परमात्मामा मिलाउँदा परमात्माको संयोगद्वारा हुन जाने समाधि ।
“मनोमूर्छां समासाद्य मन आत्मनि योजयेत् ।। परमात्मनसमायोगात् समाधिं समवाप्नुयात् ।।” (घेरण्डसंहिता) ।