राजसूयः (पुंलिङ्ग)
अर्थ−
चारै दिशाका राजाहरूलाई जितेर अधीनमा राखेर राजाहरूले गरिने एक महान् वैदिक यज्ञ, जुन राजसूय गर्ने कुनै राजा बाँचुन्जेल अर्को राजाले गर्नुहुँदैन ।
राजसूयम् (नपुंसकलिङ्ग)