राजस्थानम् (नपुंसकलिङ्ग)
अर्थ− भारतको उत्तर प्रदेश र पश्चिम तथा पूर्वी पञ्चाबको दक्षिणमा पर्ने राजपूत क्षत्रियहरूको बसोबास भएको एक प्रसिद्ध प्रान्त । यसमा अलवर, जयपुर, जोधपुर, उदयपुर, बिकानेर, जैसलमेर, डुंगरपुर, कोटा, टोंक आदि राज्य जुटेका छन् ।