राजिलफला
राजीफल
राजी
राजी (स्त्रीलिङ्ग)
निष्पत्ति− राजृ (दीप्तौ) - "इन्" (उ० ४-११८) । "ङीष्" (ग० ५०)
व्युत्पत्ति− राजति
प्रयोग− "राजीवराजीवशलोलभृङ्गं मुष्णन्तमुष्णं ततिभिस्तरूणाम्"
उल्लेख− माघ० ४-९
अर्थ−
१. पङ्क्ति/ लहर,
२. रेखा/धर्को,
३. रायो,
४. सर्स्युँ ।