राज्यद्वादशी (स्त्रीलिङ्ग)
अर्थ− १. मार्गशुक्लद्वादशी,२. यस द्वादशीमा उपवास बसी विष्णुपूजन गर्ने उद्देरश्यले दशमीमा सङ्कल्प लिइने विधान रहेको व्रत ।