राज्याप्तिसप्तमी (स्त्रीलिङ्ग)
अर्थ− १. कार्तिकशुक्लसप्तमी,२.यस सप्तमीमा विश्वेदेवका रूपमा भगवान् केशवको मण्डप बनाएर त्यस स्वर्ण/रजत मूर्ति राखी गरिने व्रत ।