राज्याभिषेकः (पुंलिङ्ग)
अर्थ− कुनै राजालाई राजसिंहासनमा राखी त्यस राज्यको प्रशासनसम्बन्धी सम्पूर्ण अधिकार सुम्पिन गरिने काम, जसमा धर्म वा चलनअनुसार राजमुकुट पहिराई सहर्ष विभिन्न तीर्थको जलले अभिषेक गरी उत्सव गरिन्छ ।