रामराज्यम् (नपुंसकलिङ्ग)
अर्थ− १. ज्यादै सुख दिने राज्य,२. रामको शासन काल, जुन अत्यन्त सुख दिने थियो,३. भारतको मैसुर राज्य ।