रामलीला (स्त्रीलिङ्ग)
अर्थ− १. रामका चरित्रको अभिनय,२. एक मात्रिक छन्द, यसको प्रत्येक चरणमा चौबीस मात्रा र अन्त्यमा जगण हुन्छ ।