संस्कृत-शब्दकोशः

रामाह्वय रामेषु

रामेश्वर

रामेश्वर (पुंलिङ्ग/नपुंसकलिङ्ग)


अर्थ−
१. दक्षिण भारतको समुद्र किनारको एक ठाउँ वा धाम, जहाँ रामले शिवलिङ्ग स्थापना गरेका थिए । यो चार धाममध्ये एक धाम,
२. द्वादश ज्योतिर्लिङ्गमध्येको एक शिवलिङ्ग ।



Correction: