राष्ट्रभाषा (स्त्रीलिङ्ग)
अर्थ− कुनै देश वा राष्ट्रमा प्रचलित मुख्य भाषा, जुन त्यस देशको सरकारी कार्यालयमा मुख्य रूपले प्रयोग गरिन्छ ।