संस्कृत-शब्दकोशः

राष्ट्रान्तपालक राष्ट्रिका

राष्ट्रिक

राष्ट्रिक (विशेषण)


अर्थ−
राष्ट्रसम्बन्धी ।


राष्ट्रिकः (पुंलिङ्ग)


अर्थ−
जातीय, धार्मिक, राजनीतिक आदि सूत्रसँग बाँधिएको कुनै राष्ट्र वा देशका बासिन्दा वा कुनै राष्ट्रका अङ्ग अथवा सदस्य ।



Correction: