रिक्तकुम्भ
रिक्तपाणि
रिक्तता
रिक्तता (स्त्रीलिङ्ग)
निष्पत्ति− "तल्" (५-१-११९)
व्युत्पत्ति− रिक्तस्य भावः
प्रयोग− "पयस्यभिद्रवति भुवं युगावधौ सरित्पतिर्न हि समुपैति रिक्तताम्"
उल्लेख− माघ० १७-४०
अर्थ−
१. रित्तोपन,
२. कुनै कर्मचारी जागिरबाट छुट्दा हुन जाने खाली ठाउँ वा पद ।