रिपुजिह्वाग्रहा मुद्रा (स्त्रीलिङ्ग)
अर्थ− औँठोलाई मुठीभित्र पर्ने गरी मुठी पार्दा वा मुठी पारेर औँठोलाई माथि राख्दा रिपुजिह्वाग्रहा नामको हस्तक्रियाको मुद्रा बन्छ ।